Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

नेपाली ओटीटी सिरिज ‘मिस स्कारलेट’को टिजर सार्वजनिक

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कारलेट’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर सिरिजको पहिलो सिजन चार एपिसोडको हुने जनाइएको छ । सिरिजलाई दर्शकले नेपाली, हिन्दी र अंग्रेजी भाषामा हेर्न पाउने भएका छन् । वीरगञ्जमा छायांकन गरिएको सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा...

बिग स्केलमा आउदै नेपाली ओटिटी ‘कान्तिपुर सिनेमाज’

फिल्मको लागि विश्व बजारमा आम्दानीको अर्को गतिलो स्रोत ओटिटी प्लेटफर्म नै हो । फिल्म हलमा गएर फिल्म हेर्ने भन्दा नेट्फ्लिक्स, अम्याजोन प्राईमलगायत विश्वका ठुला ओटिटीको सब्सक्रिप्सन लिएका दर्शक धेरै छन । यसको अभाव नेपालमा नखड्केको पक्कै हैन । सँगैमा भारतमा मात्रै हिन्दी दर्शक र फिल्म मेकरको लागि ४० वटा भन्दा...

पोखराबाट सुरु भयो सिरिज ‘ब्रम्हाण्ड’को सुटिङ

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज(मंगलबार) पोखरास्थित गुप्तेश्वर महादेवमा मुहूर्त गरी छायांकन शुरु गरिएको छ । फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको...

साइको, सस्पेन्स थ्रीलर वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन सुरु

साइको, सस्पेन्स थ्रीलर वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहीबारदेखि वीरगन्जबाट सुरु भएको छ । मधेसको मुख्य पात्र भएको कथामा वीरगन्ज कै टोन र सेटिङमा डेब्यु निर्देशक बलिराम चौहानको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले मिस स्कार्लेटको निर्माण गरेको हो । सिरिजको मुख्य भूमिकामा गित विष्ट लगायत कुल श्रेष्ठ, कमल ओझा, आलिशा...

यस्तो छ सस्पेन्स बोकेको ‘म’ को पोस्टर

कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्म ‘म’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नव-अभिनेता संजोग रसाइलीलाई केन्द्रमा राखिएको छ । उनको लुक्सले कौतुहलता पैदा गर्छ । फिल्मका अन्य कलाकारहरु सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठलाई पनि पोस्टरमा...

चलचित्र ‘म’ को टिजर सार्वजनिक

चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल,...

२६ दिनमा सकियो ‘म’ को छायांकन

२४ माघ, काठमाडौं । चलचित्र ‘म’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६ औं दिनमा काम सकिएको निर्माणपक्षले बताएको छ । कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि  निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन सकेपछि यो चलचित्रको काम रोकिएको थियो । तीन वर्षपछि नयाँ कलाकार लिएर नयाँ कथामा यो चलचित्रको काम...

कान्तिपुर फिल्म एकेडेमीले ‘म’ बनाउदै, निराजन र निशा मुख्य भूमिकामा

चलचित्र सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्ने भएको छ । एकेडेमीले बनाउन लागेको चलचित्रको नाम ‘म’ राखिएको छ । हुन त, यसअघि पनि यही नाममा चलचित्रको छायांकन नभएको होइन । तर, लकडाउनका कारण चलचित्रको काम नै भताभुङ्ग भएपछि एकेडेमीले कलाकार र प्राविधिक टिम नै...

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी ग्रेजुएशन

कान्तिपुर फिल्म एकेडेमीको ग्रेजुएशन कार्यक्रम हिजो बिहीबार सम्पन्न भएको छ । एक वर्षको फिल्म सम्बन्धी पठन-पाठन (कोर्स) पढ्न पाइने कान्तिपुर फिल्म एकेडेमीबाट २०१९ र २०२० मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाई सँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले अहिलेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै केही पत्रकार र विशेष फिल्मकर्मी ,...

कान्तिपुर फिल्म एकेडेमीका आठवटा सर्ट फिल्म प्रदर्शन हुदै

कान्तिपुर फिल्म एकेडेमीको आज ग्रेजुएशन कार्यक्रम हुदैछ । एक बर्षको फिल्म सम्बन्धी पठन–पाठन (कोर्स) पढ्न पाईने यस फिल्म एकेडेमीबाट २०१९ र २०२० मा अध्ययन गरेको बिद्यार्थीहरुको हालको माहोललाई अध्ययन गर्दै थोरै र बिशेष फिल्मकर्मी, फ्याकल्टी मेम्बर र विद्यार्थीहरुको उपस्थितीमा उच्च स्वास्थ्य सतर्कता अपनाउदै ग्रेजुएशन गरिन लागिएको हो । एक बर्ष...

हरिबंश आचार्यले उद्घाटन गरे कान्तिपुर फिल्म एकेडेमीको ईटहरी शाखा

प्रदेश नं १ को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिद्यार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो...

ईटहरीमा खुल्यो पहिलो पटक फिल्म पढाउने स्कुल, पहिलो ब्याचका लागि आबेदन खुल्ला

ईटहरी/ नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ । नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्मकर्मिहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको...

फ्लोरमा ‘म’

कान्तिपुर फिल्म एकेडेमीले निर्माण फिल्म ’म’ छायांकन सुरु भएको छ । आईतबारदेखि ललितपुरको गोदावारीबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री सरिता लामीछाने र डेब्यु नायक सञ्जोग रसाईलीले छायाँकनको पहिलो दिन शट दिए । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । फिल्म ‘म’ मा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, समर...

तेस्रो फिल्म स्क्रिनीङ्ग एवं ग्राजुएसन सम्पन्न

कान्तिपुर फिल्म एकेडेमीले असार २४ गते चलचित्र विकास बोर्डमा विभीन्न चलचित्रकर्मीहरुको उपस्थितीमा आफ्नो तेस्रो फिल्म स्क्रिनीङ्ग एण्ड ग्राजुएसन कार्यक्रम सम्पन्न गर्यो । चलचित्रका विभीन्न विधाहरुमा अध्यापन गराउदै आएको थापागाउँ अवश्थीत कान्तिपुर फिल्म एकेडेमीले फिल्म डाईरेक्सन, फिल्म एक्टीङ्ग, फिल्म एडीटीङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई उक्र...

ग्राजुएसन कार्यक्रममा ९ वटा सर्ट फिल्महरु देखाईयो ।

चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको फिल्म स्कुल ‘कान्तिपुर फिल्म एकेडेमी’ले गत सोमबार काठमाण्डौको क्युज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु प्रदर्शन गर्दै आफ्नो दोश्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा फिल्म एक्टीङ्ग र फिल्म मेकीङ्गमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरुलाई ग्राजुएट गरीएको थियो भने...

नेपालकाे ९ वटा शहरमा फिल्म मेकिङ्ग वर्कशप हुँदै

काठमाडौंभन्दा बाहिरका ठूला शहरहरुलाई फिल्मको राम्रो बजारको रुपमा लिइन्छ ।  प्रदेश सरकार बनेसँगै मोफसलका विभिन्न शहरमा ठुला ठुला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ । फिल्म छायांकन, अवार्ड र फेस्टिवलले पनि काठमाडौं बाहिरका शहरहरु रोज्न थालेका छन् । तर, अहिलेसम्म फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप उपत्यकाभन्दा...

नेपालको संस्कृति महान् छ : सुभाष घई

कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा शनिबार काठमाडौं झरेका भारतीय फिल्म निर्देशक सुभाष घईले मैतीदेवीस्थित एकेडेमी परिसरमा फिल्मबारे संक्षिप्त मन्तव्य दिन भ्याए । औपचारिक कार्यक्रम आइतबार हुनेछ । ‘फिल्म आजकल धेरै महत्त्वपूर्ण चिज भइरहेको छ । यो केवल फिल्म नभएर हाम्रो आफ्नो काहनी हो,’ फिल्म माध्यमबारे आफ्ना धारणा राख्दै ७३ वर्षीय घईले भने, ‘यसैका माध्यमले...

जोकमा पनि पटकथाको संरचना हुन्छ –– अन्जुम राजाबली

काठमाडौं– बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले फिल्म लेखनमा व्याकरण मानिने ‘थ्री एक्ट स्ट्रक्चर’ कत्तिको जरुरी हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा हरेक कथामा ‘थ्री एक्ट स्ट्रक्चर’ हुने बताए । ‘तर यो कुनै गणित भने हैन,’ उनले...

नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकेडेमि रसियामा ।

रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ´वान, टु, थ्री थिएटर फेस्टिवल` मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ । फेस्ट्वलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार...

कान्तिपुर फिल्म एकडेमीले जित्यो थाईल्याण्डमा आउटस्टाण्डिङ प्रेजेन्टेसन अवार्ड

थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले बेस्ट आउटस्टाण्डिङ प्रेजेन्टेसनको अवार्ड जितेको छ । थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्य बनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा चलचित्रहरु प्रतिस्पर्धा मा थिए । विश्व भरिका फिल्म स्कुल र कलेजहरु...

‘स्ट्राइक’ लाइ अन्तराष्ट्रिय फिल्म फेष्टिभलहरुमा अवार्डको बर्षा

परिच्छेद सेनको फिल्म ” स्ट्राइक” अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जितेको छ । अमेरिकको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको 60 second film festival मा फर्स्ट प्राईज बिजेता बनेको छ भने अमेरिकाकै होस्टन्मा अरोरा पिक्चर्सले आयोजना गरेको Extremely Shorts Film Festival 2017 सपेसल जुरी अवार्ड बिजेता बनेको छ । मेरिल्यान्डको...

परिच्छेदको “स्ट्राईक” ले जित्यो २ अन्तराष्ट्रिय अवार्ड , रसियामा निर्देशन पढ्न अफर

सिनेनगरी डटकम केहि समय अगाडी युटुबमा रिलिज गरिएको परिच्छेद सेनको चलचित्र “स्ट्राईक” ले अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जित्न सफल भएको छ । अमेरिकाको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको “60 second film festival” मा परिच्छेद सेनको चलचित्र “स्ट्राईक” फर्स्ट प्राईज बिजेता बनेको छ भने अमेरिकाकै होस्टन्मा अरोरा पिक्चर्सले आयोजना...

From Russia with love

This past week, a small team of Russian theatre directors travelled to Nepal, on invitation by the newly-established Kantipur Film Academy, for an intensive four-day acting workshop. The two theatre artists—Alexander Labedev, a theatre director, and Vladimir Solodov, a playwright—mentored the workshop, tutoring the students under Stanislavski acting system, popularly...

नेपाली सर्ट फिल्म अमेरिकी फेस्टिभलमा छनोट

वैशाख १७, २०७४- परिच्छेद सेनको लेखन, निर्देशनमा बनेको ६० सेकेन्डको फिल्म ‘स्ट्राइक’ अमेरिकाको टेक्सासमा हुने बार्षिक रुपमा हुने एकदमै छोटो फिल्म फेस्टिभल औंरोराज (औरोराज एनुअल एक्स्टि्रम्ली सर्ट फिल्म फेस्टिभल) मा छनोट भएको छ । विश्वभरका एकसय ८५ फिल्ममध्ये स्ट्राइक छनौट भएको हो । चलचित्र कान्तिपुर एकेडेमीले निर्माण गरेको हो ।...

In choked Capital, KFA students perform against pollution

With air quality deteriorating and levels of fine particulate matter (PM 2.5) increasing by the weeks, Kathmandu pollution crisis is on the verge of becoming the new capital punishment for Valley denizens. There has been widespread criticism from different quarters of the government’s apathy towards addressing the crisis, while many...

धूलो र हिलोको शहरमा जीवनको खोजी

काठमाडौं । शहरमा विकासको बहस जति हुन्छ, त्योभन्दा बढी प्रक्रिया र तयारीले समय खान्छ । राजधानी शहर अहिले मेलम्चीको तिर्खा मेट्न धूलो र हिलोसँग पौंठेजोरी खेल्दै मूल्य चुकाइरहेको छ । पानीको पाइप राख्न र बाटो विस्तारका लागि जथाभावी सडक खनिँदा राजधानीवासी हर समय प्रदुषणमा सास फेर्न बाध्य छन् । यही...